Chinook, Coho, Red sockeye, pink, chum.
This is my story or rather my legacy for I am a Red Sockeye salmon.
The year to which I take accolade is 1890.
यो मेरो कथा हो अथवा म रातो मोजाआँखा सालमोनको लागि बरु मेरो इच्छापत्र हो । सन् १८९० जुन मैले आफ्नो प्राप्तिको पुरस्कार ग्रहण गरे ।
For up in the Klondike or rather the (Yukon) a huge gold rush was to bring travelers from worldwide for riches and for wealth or so they thought.
कोलोनडाइक माथिको स्थानमा अथवा यूकोन बाहेकका यात्रीहरु ¢ारा एक बिशाल सुनको तेन्द्रा ससारभरबाट ल्याइएकेा थियो त्यसैले तिनिहरु धनि र सम्पन्ता सोच्दथे ।
While the gold rush and other precious metals like silver, bronze etc were to claim many lives my home is currently at the bottom of a rather shallow creek in what is now a nearly dried up river.
जब सुनका त्यान्द्रा र अरु बहुमूल्य धातुहरु जस्तै चाँदीहरु काँसहरु इत्यादिलाई धेरै प्राणीहरुले जिकिर गर्दथे मेरो घर खाडिको डिलभन्दा पिँधमा छ अनि अहिले नदि सुकेर लगभग सुख्खा भएको छ ।
It’s a mediocre river for Canadian standards for this is part of British Columbia.
यो एक क्यानडामा अबस्थित मेडियकि्र नदि हो र यो बि्रटिस कोलबियाको भाग हो ।
For the duration of my 3+ year life span I will take you down memory lane from where I was born along the route in which I took.
३ बर्ष भन्दा बढि जिवनको समय अवधिमा म तिमीलाइ बिगतको सम्झनामा लैजाने छु जहाँ म जन्मेको थिएँ जुन बाटो मैले लिएको थिएँ ।
The story depicts how I grew up, survived and where I returned to exactly the same place to which I am now.
कथाले चित्रण गर्छ कसरी म बाँचे बढेँ र जहाँ म अहिले छु म त्यहाँनै र्फकिएको थिँए
The finale is all about when I laid eggs which were subsequently fertilized upon which I breathed my last where I am now along with all my friends.
जब मेरा आसपासमा अन्तिम सबै फूलहरु छन् जुन पछि उत्पादीत भएका थिए जसबाहेक म अन्तिम स्वास लिइरहेको थिँए जहाँ म अहिले मेरा साथिहरुसँग छु ।
Thus my parents laid the eggs and fertilized them in the shallow pool to which unto I was born.
त्यसैले मेरा अभिबावले पुलको डिलमा फूलहरु प्ाारे र तिनिहरुलाइ जिवन दिएका थिए त्यसै मध्ये म जन्मिएको थिँए ।
I am now a small round egg along with millions of others.
अहिले म लाखौ अरुहरुको माझमा एउटा सानो फूल हुँ ।
Even though the vultures saw this incredible feast but due to sheer numbers there are too many of us for them to eat us all.
नियमित कडा िग¢हरुले असम्भव प्रसन्नताको दिन देखेका थिए तर हामीहरुमध्ये योग्य स्वच्छ सख्याहरु त्यहाँ धेरै भन्दा धैरै हामीहरुलाई तिनिहरुले खान्छन् ।
So here I am lying in the shallow pool and I am one of many to have survived our first ordeal.
त्यसैले म यहाँ खालो तालमा पल्टीरहेको छु र पहिलो अप्ठयारोमा हामी मध्ये बाच्ने म एक हुँ ।
We have over a short period of time eaten the remains of our parents and developed into small fish ready to begun our long journey upstream.
हामो अभिभावक सँग बाँकी भएको खानाको लागि हामीसँग लगभग थोरै समय थियो र हामो लामो निरन्तर यान्नाको सुरुवातको लागि एउटा सानो माछा तयारी भइसकेको थियो ।
5 main breeds of salmon have begun the new generation. 3 kinds in this river, 2 in the other one 50 miles to the north.
नयाँ पुस्ता सुरुवातको लागी पाँच मुख्य सालमोनका भुराहरु थिए । यो नदीमा तिन थरिका छन अरु दुई उतर दिशा देखी पचास कोस पर छन ।
I am called Esmeralda, my parents were called Key Largo and Marathon.
मलाई इश्मेराल्दा भनेर बोलाइन्थ्यो र मेरा बुबाआमाहरुलाई कि लारगो र म्याराथोन भनिन्थ्यो ।
Having said that my celestial ancestors originated from the Caribbean or more commonly known as The Florida Keys.
कथन अनुसार मेरा स्वर्गिय पूर्खाहरुको उत्पत्ति क्यारिवियन वा सामान्या जनकारी अनुसार द फेल्ोरिडा किजबाट भएको थियो ।
The names of some of the islands were some of the species of salmon who lived there some 10’s of millions of years ago.
केही टापुको नामहरुका केही जाती प्रजातीका सालमोन्डहरु दशै बर्ष अघि त्यहाँ थिए ।
That was at a time when the Caribbean was a polar cap which changed over the course of time.
त्यो त्यस्तो समय थियो जब क्यारिवियन धर््रुविय शिर्षतामा समयको गतिसँगै परिवर्तित हुन्थ्यो ।
Key Largo and Marathon were my parents. Key West and Cuba were my grandparents.
कि लार्गो र माराथोन मेरा बुबाआमा थिए । कि वेष्ट र क्यूवा मेरा हजुरबुवा हजुरआमा थिए ।
As I said we are in the year 1890 and the Great Northern River is my home.
मैले भनेको थिए हामीहरु 1890 बर्षामा ग्रेट नर्थन नदि मेरो घर हो ।
It stretched from Vancouver to Fairbanks in Alaska.
यो भ्यानकुवर देखि आलस्काको फेरिबेँकस् सम्म लम्बिएको थियो ।
Many travelers on their way to the Klondike passed my way and left their footprints in the river bed not far from where I am maturing.
धेरै यात्रीहरु तिनीहरुको बाटो कोलोन्डाइक पार गर्ने क्रममा मेरो बाटो हिड्थे र तिनीहरुले पाइतालाको छाप नदीको किनारमा छोड्थे जहाँ म परिपक्व भइरहेको थिँए ।
I share my home with the pink and pacific salmons where we all enjoy our company until its time to begin to move upstream and separate.
म गुलाबी र शान्त मायालु सालमोन्डहरुसँग एकै घरमा बस्थेँ जहाँ हामी सबै साथमा रमाइरहेका हुन्थ्यौँ तबसम्म मिलन र बिछोडको गति सुरु हुने समय आँउथ्यो ।
The Great Northern River was also joined onto a massive chain of underground streams and reservoirs reaching down to the Florida Keys in The Bay of Mexico.
जमीन मुनि साना नदीहरु र तालहरुका धैरे लामा जाल मेक्सीकोको दी बाईको दी फ्लोरिडा किजमा पुगिरहेका थिए जहाँ विशाल उत्तरी नदी पनि जोडिएको थियो ।
Its core stretches for more than 3000 miles and engrosses a multitude of living beauty in and out of the watery depths.
यसको भित्री भाग तिन हजार कोष भन्दा बढि तन्किएको र पानीको गहिरो सतह भित्र र बाहिर अत्यन्तै चाखलाग्दो बृहत मनोरम जिवितै पाइन्छ ।
Just two weeks after I was born I am now a small red salmon and happy as could be being who I am.
म र्भखर दुइ हप्ता पछि जन्मिएको थिँए म अहिले एउटा सानो रातो सालमोन्ड हुँ र म जो थिँए त्यसमै स्वभाविक रुपमा खुसी थिँए ।
I am Esmeralda who is growing rapidly due to my feeding on the remains of the bodies left behind by my parents only 3 weeks ago. I rely on them for nourishment, growth and energy for which I am very grateful.
म इश्मेराल्दा हुँ जो एकदमै तिब्रगतिमा बढिरहेको छु किनभने जसमा तिन हप्ता अगाडि मेरो खानाको लागि बाकी रहेका शरिरहरु मेरा बाबुआमादारा छाडिएको थियो म तिनीहरुमा भर पर्दछु जसले मेरो लागि अत्यावस्यक स्वस्थ्याबर्दक खाना बृदि र शत्ति प्रदान गर्दछ । यसबाट म धेरौ आभारी छु ।
After just one short month I am embarking on the long journey expected to take the majority of my short life (3 to 4 years to accomplish).
र्भखर एक छोटो महिनापछि मेरो छोटो जिवनमा बृहत समुहलाई लिएर पानिजाहाजमा म आशावादी लामो यात्रा गर्दैछु ।
Much of my life will be swimming, some relaxing, exploring or if I am feeling lazy sleeping.
धेरै मेरा जिवनका पलहरु प्ााैडी केही आन्नदित यात्राको खोजिमा विताउने छु अथवा यदि म अल्छी सोँचे भने सुतीरहनेछु ।
It will be also be spent eating, growing or maturing into a huge red salmon for which I will be enjoying the splendor of the Northern Hemisphere.
मेरो समयहरु ख्ाान बढन र परिपक्क हुन खर्चनेछु एउटा रातो ठूलो सालमोन्ड जहाँ उतरी भूमध्यरेखाको अति रमणियता सँगै रमाइरहेको हुनेछु ।
I was created out of mercy when the lord god gave me the opportunity to be born and be alive to savor to sheer delight.
म देनबाट सर्जित भएको थिँए जब महापुरुष भगवानले मलाई दिनु भएको अवसरबाट जन्म भएको थियो र सम्र्पूण हर्षका साथ जिवित खुसीको सोच थियो ।
I was given but 3 to 4 years to live and it that time I must utilize it to the utmost.
मलाई तिन देखि चार बर्षको लागि जिवन दिइएको थियो र त्यो समयलाइ मैले कसैगरि अत्याधिक रुपमा सदुपयोग र्गनु पर्दछ ।
The strength given to me for this long journey will turn me into a legend but it is this purpose for which I have to fulfill.
त्यो अन्नत यात्राको लागि मलाई शक्ति दिइएको थियो जुन पुरानो समयमा एउटा कथाको रुप लिनेछ तर यो त्यो उद्देश्यको लागि जुन मैले पुरा गर्नु पर्दछ ।
If I shall get eaten by a vulture or a grizzly bear or caught in fishing net my life will end up on the plate for someone to eat and enjoy my succulent red flesh.
यदि मलाई एउटा िग¢ले खाएको खन्डमा अथवा एउटा खैरो भालु अथवा माछाको जालमा समातिएँे भने मेरो जिवनको अन्त्य कुनै ब्यक्तिको लागि मेरो स्वादिष्ट रातो मासु थालमा खान र भरपूर मज्जा लिन सक्नेछन् ।
If I am lucky I shall swim and use my powerful tail to survive the currents and the bears and swim yonder into vanity.
यदि म भग्यमानि छु म पैडिन र मेरो शत्तिशालि पुच्छर प्रयोगबाट तत्कालको लागि बाच्न सक्छु र भालुहरु र पैडिन सक्ने छमताबाट परसम्म देख्न सक्दछु ।
It is now the month of September in the great northern river.
विशाल उत्तरी नदीमा यो अहिले सेप्टम्बरको महिना हो ।
I am located about 70 miles from Vancouver, British Columbia, the rainy season is in full swing.
बि्रटिस कोलम्बिया, भ्यानकुवरबाट झन्डै सत्तरी कोसको दुरीमा म अवस्थित थिँए बर्षा याम पूर्ण रुपमा अस्थिरछ ।
After what had been a rather longer summer than was anticipated and the sun rays much hotter than usual the water levels were lower than most people had predicted for this time of the year.
प्ाछि के भएको थियो भने एक लामो ग्रीष्म ऋतु पूर्वअनुमान गर्नु भन्दा सुर्यको किरण सामान्य भन्दा धेरै तातो थियो जुन हरेक वर्षमा प्राय मानिसहरुले अनुमान गरेकोभन्दा पानिको सतह वर्षको यो समय कम थियो ।
This bright morning soon became overcast and the heavens opened up shedding a few inches of badly needed rain to fill up the creek and underground streams which feed this picturesque place and home of Mother Nature.
यो चम्किलो बिहानी छिटै मेघाच्छादित कालो हुनु र स्वर्ग खुलेर झर्दै केही अल्परिमाणको खराब बर्षा खाडीमा भरिन्छ र जमिनमुनिको धाराप्रवाह जुन पालनपेषण गर्न यो वर्णनात्मक ठाँउ र प्राकृतिक माताको घर हो ।
With a strong thrust from my tail I move forward out of my comfort zone into the main stream heading north.
मेरो पुच्छरबाट द्दढताकासाथ बलपूर्वक घुसाउदै म अगाडी सर्दै मेरो आरामदायी छेत्रभित्र जुन मुख्य प्रवाह उत्तरतिर गइरहेको छ ।
The current is quite strong because of the rains which are filling the basin and the water levels have risen by one meter.
वर्तमान विल्कुलै बलियो छ किनभने बर्षात जुन कचौरामा भरिरहेको छ र पानिको सतह एक मिटरले बढिसकेको थियो ।
Ugly dark rain clouds have dropped massive raindrops on the Great Northern River.
विशाल उतरी नदीमा कुरुप कालो बर्षातका बदलहरुसँग भारी पानिका थोपाहरु खसिरहेका थिए ।
Due to the quantity of rain which is now falling the river is now a raging torrent of white water.
I would have you know the previous two years little or no rain fell bleeding the river bed almost dry and the reservoirs which feed it.
वर्षाको परिमाणको कारणले जुन नदी अहिले बगिरहेको छ जुन अहिले सेतो मुशलधारे पानीले उग्र रुप लिइरहेको छ । म तिमीलाइ यो जानकारी गराउछु बिगत दुई वर्ष अगाडी थोरै अथवा पानी नपरीरहेकाले प्राय नदीको सतह सुख्खा र जुन जलाधारहरुले यसलाई खुवाउँथे ।
1890 is going to be a fabulous season for the salmon the Red Sockeye in particular.
बिशेषगरि रातो मोजाआँखाको सालमोन्डको लागि १८९० आश्र्चयमय मौसम हुदैजानेछ ।
I have encountered my first set of rapids, the rocks are jagged and blocking the passage of water so it can’t flow freely.
छिटैनै मैले मेरो पहिलो स्थापित समना गरिसकेको थिँए चोसो निस्केको ढँुगाहरु र बन्द भएका पानीका सतह त्यसैले यो स्वतन्त्र रुपमा बग्न सक्दैन ।
Some of the rocks are very large and to add to this obstacle vultures are standing on the rocks waiting to eat any salmon which go astray.
केही ढुगाहरु धेरै ठूला थिए र ती अप्ठ्यारा गिदहरु ढुगा माथि कुनै पनि सालमोन्ड खानको लागि पर्खीरहेका थिए जुन लोप हुँदै गए
Not all my friends were lucky, 3 vultures swooped down and plucked them from the surface and swallowed them whole.
मेरा सबै साथिहरु भाग्यमानी थिएनन् तिन िग¢हरुले तलतिर एक्कासी झम्टेका थिए र बाहिरीभागबाट तिनीहरुलाइ चुडाल्थे र तिनीहरु सबैलाइ खर्लप्प पार्थे ।
This long journey of mine wasn’t going to be so easy after all.
आखिर यो मेरो लामो यात्रा सजिलो हुनेवाला थिएन ।
After the first set of rapids were after the storm eased off leaving a gentle current of water and I was now one of approximately 3,000,000 salmon feeding off other smaller fish and algae which was brought down by the current.
Kflxnf] l56f] :yflkt kl5 s]xL
The clouds which brought the rainfall have all but disappeared until the next batch comes along.
ज्ाुन बादलले पानी ल्याउदथ्यो त्यो सबै आउनेवाला अर्को समुहको सामय सम्म हरायो ।
This has left an open sky for the moon to make an appearance.
चन्द्रमाको लागि आडम्बर आगमन बनाउनको लागि यसले खुल्ला आकाश छोडीएकोछ ।
Many night owls are perched in the trees watching out for any prey that comes their way.
It’s already 50 days of my life.
ल्ााटेकेसेराहरु रुखहरुको गुडँमा राती शिकारको लागि आउनेहरुको बाटो हेरेर बस्ोका छन । यो मेरो जिन्दगीको पचास दिन भैसक्यो ।
I am a salmon and my name is Esmeralda.
म् एउटा सालमोन हुँ र मेरो नाम इश्मेराल्दा हो ।
This is my river and I am traveling upstream beyond the Klondike to the Arctic Ocean and back again via a different route.
यो मेरो नदी हो र म दी क्लोनडाइक देखि दी आक्टीक महासागरसम्म उल्टो गतिमा निरन्तर यात्रा पार गरिरहन्छु र फरक बाटो भएर फेरी फर्कन्छु ।
The sky is a clear blue the sun is shinning and the water upon which I am traveling is so clear one can drink from it.
आकाश सफा निलो छ सूर्य चम्किरहेको छ र पानी माथि म यात्रा गरिहेको छु जुन यस्तो सफा छ एकले यसलाइ पिउन सक्छ ।
A supply of food is in abundance so I can grow big and strong and continue my journey into destiny and the twilight zone.
प्रसस्त मात्रामा खानाको वितरण भएको छ त्यसले म ठूलो र शक्तिशाली हुन्छु र मेरो निरन्तर यात्रा भाग्य र गेधुलि प्रदेश भित्र हुन्छ ।
I am now in the Rocky Mountains, some of the peaks are amongst the most spectacular in the world with some jutting over 7000 meters.
अहिले म रक्कि हिमालहरुमा छु केही चुचुराहरु विश्वमाझमा धेरै नै आकर्षीत छन् र केही सात हजार मिटर माथि निस्किरहेका छन् ।
My water source has in actual fact come from these mountains which are now full of snow.
मेरो लागि पानीको स्रोत साच्चै भन्ने हो भने तिनै हिमालहरुबाट आएका छन् जुन अहिले हिँउले भरिएका छन् ।
The more snow which falls the more water filters down into the Great Northern River.
धेरै हिँउले धेरै पानी झार्छ जुन विशाल उतरी नदीमा छानिएर मिल्छ ।
Other rivers do run in the great Canadian Prairie but this is one of the more powerful in depth, length and strength.
अर्का नदीहरु विशाल क्यानाडीयन प्राइरिमा दौडीन्छन् तर यो एउटा सबभन्दा शक्तिशाली गहिरो लामो र बलियो छ ।
The gold rush is also in full swing with many men camping along the river bank panning for gold.
सुनको पराल पनि पूर्णरुपमा हल्लीरहेको छ धेरै मानिसहरु नदीको किनारामा सुनका टोकरी शिविरमा छन् ।
Some have built temporary wooden huts because during the winter months it never really gets light.
काठका अस्थायी कुटीहरु केहीले ब्ानेका थिए किनभने जाडोको महिनाहरु भरि यसले साँचिकै उज्याले पाउदैन .
My journey continues in both darkness and some daylight.
दुबै अध्यारोपन र केही उज्याला दिनमा मेरा यात्रा लगातार हुन्छन् ।
From October through to April it’s so dark with only a glimmer of day light.
सम्पूर्ण अक्टोबर बाट अपि्रल सम्म दीनका झिलमिल प्रकाशसँग अति अध्यारो छ ।
My day light hours are shorter now.
अहिले मेरा दीनका उज्याला घण्टाहरु छोटा छन ।
In my curious and young life I have to swim quickly to avoid being trampled on and being eaten by a hungry grizzly bear.
मेरो चाखलादो र तन्नेरी जिवनमा एउटा भेकाएको खैरो भालु¢ारा कुल्चिदै र खाइरहेको हुनेछु त्यसलाइ त्याग्न म अतिनै द्रुत गतिमा पैडीनु पर्दछ
With the first snows which arrived a little early and froze over much of the landscape including the smaller rivers and streams the test for survival was even greater.
प्ाहिलो जुन हिँउहरुसँग थेारै अगाडि आइपुगेको थियो र अति धेरै चिसो जमिनको सतह साना नदीहरु र खोलाहरु समाहित हुँदै जिवित रहने परिछा अझै ठूलो थियो ।
Only this afternoon a brown grizzly bear plucked me from the surface of the water but lucky for me lost her grip and I can consider myself to be rather lucky to have escaped relatively unharmed.
एउटा खैरो भालु भरखर् यो भध्यानमा मलाइ पानीको सतहबाट चुडाएको थियो तर म बरु मेरै भाग्यको कारण सकुसल अवस्थामै उसको समाताइबाट छुटिएँ ।
Apart from a few cuts, grazes and bruises I will fight to live another day in the water of life.
पानीको जिवनमा म अर्को दीन बाँच्नको लागि केही काटनु चर्नु र प्रहार गर्नु बाहेक कुस्ती खेल्नेछु ।
My good friend who was born just next to me was not so lucky.
मेरो असल साथि भरखर जन्मेको थियो जो मेरो निकट छ उ भाग्यामानी थिएन ।
Only this morning as we tried to leap a small rapid he went straight into the mouth of a hungry bear.
यो बिहान मात्रै हामी छिटै उफ्रीनॆ केसीसमा थियौ उ सोझै एउटा भोकाएको भालुको मुखभित्र छिर्यो ।
Between the two bears, mother and son he was devoured in minutes with I might add not a morsel being left.
दुई भालुको बिचमा आमा र छोरा एउटै टुक्रा नछोडीकन उसले एकै मिनेट भित्रै निलिदीयो ।
Many of my friends have suffered a similar fate especially in shallow waters.
खासगरी धेरै गहिरो नभएको ठाउँमा मेरा धेरै साथीहरु समान भाग्य लिएर सहिरहेका थिए ।
I might reiterate that the survival of a Red Sockeye Salmon is partly due to sheer numbers but also of strength.
प्ावित्र अंकहरु तर बलियो पनि भएको केही भागको कारणले एउटा रातो मोजाआँखा सालमोन्ड बाँच्ने म सायद पुनारावृत्ति गर्दछु ।
We number some millions and not all of us survive due to the risk of being eaten alive by predators.
हाम्रो केही लाखौँ संख्या र अपहरणकारी¢ारा खाइरहने खतराको कारणले हामी सबै बाँच्न सकेनौ ।
Numbers have always favored us as we now swim and reach a huge outlet of The Great Northern River.
सधै हाम्रो सख्याले साथ दिइ हामी पैडीएका छौ र बृहत निस्कने बाटोको विशाल उतरी नदीमा पुग्यौ ।
It branches off and reaches as far north as the Arctic Ocean.
यसका हागाहरु भिन्न र टाढा सम्म फैलिएर आटीक महासागरसम्म पुगेका थिए ।
It was a journey of only just over 1000 miles but it was ridiculed with many treacherous barriers.
यो एउटा एक हजार कोस सम्मको मात्रै यात्रा थियो तर धेरै विश्वास धातलाइ प्रतिरछा गर्दै ठट्टा गथ्र्यौ ।
The winter of 1890 was especially brutal, not all my friends would survive the sub zero temperatures.
ख्ासगरी सन् १८९० को जाडोयाम कु्रर थियो मेरा सबै साथीहरु अति शुन्य तापक्रममा बच्न सकेका थिएनन्
As I swam along the river there was heavy snow fall and it lasted for a few days.
म्ा नदीसँगै पैडीरहेको थिए त्यहाँ धेरै गह्रौ हिँउ झरिरहेको र यो केही दिनसम्मको लागि मात्र हुन्थ्यो ।
It was one of the worst storms in history with as much as one meter of snow falling in the space of 3 hours.
यो एक इतिहासकै सबभन्दा धेरै खराब मौसम थियो जुन प्रत्येक तिन धन्टामा एक मिटरको हिसाबले हिँउ झरिरहन्थ्यो ।
Taking refuge in an ice cove I had to wait in the ice until the storm totally abated.
शरनार्थि लिएर समुन्द्रको सानो खाडीको बरफमा म जबसम्म सम्पूर्ण खराब मौसम कम हुदैन तबसम्म चिसो बरफमा पर्खिरहनु र्पथ्यो ।
any of my friends and relations froze to death due to the brutal freeze.
मेरो केही साथीहरु र नातेदारहरु क्रूर अति चिसोको कारणले मरे ।
Our bodies have been made to survive the bitterly cold water with fat supplies to keep warm and to hibernate if necessary.
दुखदायी चिसो पानिबाट बाँच्न सक्ने हाम्रा शरिरहरु बलिष्ठ तातोपन वितरण गर्न र यदि आवश्यक भएमा जाडो ब्यातीत गर्ने हिसाबले बनाइएको छ ।
Some managed to conserve more energy of fat resources than others.
अरुहरु भन्दा हृष्टपुष्ट हुने स्रोतहरुको धेरै शक्ति नष्ट हुनुबाट बचाएर केही ब्यवस्थित बनाएको थियो ।
It was during this storm that I hibernated for 5 days and when the storm abated I am now able to break open the ice and continue my journey towards the Arctic Circle with a few less friends.
यो धेरै खराब मौसमको समय थियो पाँच दीनको लागि म जाडो ब्यातित गर्दै थिँए र जब धेरै खराब मौसम शान्त भयो म अहिले खुल्ला बरफलाई टुक्राउन सफल भए र थोरै साथीहरुसँग आक्टिक घेरा तर्फ मेरो यात्रा लागातार अधि बढ्दैछ ।
The imaginary view from up above is of a country covered in a blanket of snow.
म्ाथिको काल्पनिक दृष्यबाट एउटा देश हिँउको सिरकलॆ ढाकेको थियो ।
The Canadian Rockies are some of the most beautiful mountains in the world especially at this time of the year.
ख्ाासगरी विश्वमा ब्ार्षको यो समयमा क्यानडियन रकिजहरु मध्ये धेरैजसो अति सुन्दर हिमालहरु छन् ।
There are forests, lakes plus glaciers galore. It is a sight for sore eyes for anyone who is visiting this area.
त्यहाँ जगलहरु तालहरु साथै पहाडमा अति धेरै मात्रामा थुपि्रएको बरफ छन् । जसले यो छेत्र यात्रा गरिरहेका छ यो एउटा दुखदायक दृश्य सबैको आँखामा पर्दछ ।
Many a traveler has reached this part of the world which is a place where they have to rest.
विश्वको यो भागमा धेरै यात्रु आइगीसकेका थिए जुन ठाँउमा तिनीहरुले अराम गर्दथ्ो ।
The winter months are frozen and don’t allow people to venture further.
अत्यान्त चिसो ज्ााडोमहिनाहरुमा मानिसहरुलाई जोखिमपूर्ण यात्रा गर्न अनुमति छैन ।
Their only food is fish from the river.
तिनीहरुको खाना भनेको नदिको एक माछा मात्रै हो ।
I am Esmeralda my life as a salmon fish is tough and challenging to survive my long journey which will last 3 to 4 years and cover about 2000 miles.
म् इश्मेराल्दा हुँ मेरो जिवन एउटा सालमोन्ड माछाको रुपमा मेरो अन्नत यात्रालाई बचाउन कडा र चुनौतीपूर्ण छ जुन बिगत तिन देखि चार बर्षहरु र लगभग दुई हजार कोसहरुले ढाकेको हुनेछ ।
It is now my 4th month as a Red Sockeye Salmon.
एउटा रातो मोजाआँखा सालमोन्डको लागि यो अहिले मेरो चारौ महिना हो ।
Of the original 3 million who left the place of birth 70% are left.
सुरुको तिस लाख मध्ये जसले जन्म स्थान छोडे त्यसमा सत्तरी प्रतिशत मात्र बाँकि छन ।
From previous generations normally 30% to 40% survive which means not all my friends or relatives will return successfully to rest and mate for the next generation.
साधारणतया अधिल्लो पुस्ताबाट ३०% देखी ४०% बाचे जसको मतलब ति मेरा सबै साथीहरु वा आफन्तहरु थिएनन् जो सफलताकासाथ र्फकेर अरामका लागि र अर्को पुस्ताको लागि साथी हुनेछन् ।
This part of the river is a bit warmer but the fishermen are out in force hoping to catch a few
नदिको यो भाग अलिकति तातो छ तर केहि माछा समात्ने माझिदाईहरु आसकासाथ शक्ति लिएर बाहिर आएका छन् ।
Suddenly my friend sees a worm and thinking its food bites it only to realize the hook on which it’s placed on is yanked up.
एक्कासि मेरो साथिले एउटा गन्यौला देख्यो र सोचिरहेको थियो यो खाना
That’s the last I saw of him.
मैले उसलाई अन्तिम पटक देखेको थिँए ।
His name was Miami Vice.
उसको नाम मियामी भिसे थियो ।
His generation came from a strong breed of salmon dating back millions of years.
लाखौ बर्षहरु पछि उसको पुस्ता सालमोन्डको शक्तिशालि उत्पादनबाट आएका थिए ।
Even despite being one of the tougher salmon he was unfortunate to be caught having grown to such a large size.
एउटा कडा सालमोन्ड र्दुभाग्यबस नियमित घ्रृणीत भए पनि एक ठूलो अकारमा बढी रहेको थियो ।
All the red sockeye salmon are large because they have to be.
सबै राता मोजाआँखा सालमोन्डहरु ठूला छन् किनभने तिनीहरु हुनै पर्छ ।
Some are as long as one foot big and weight up to 50 pounds.
तिनीहरु केही एक फुट ठूला र ५० पाउड सम्म गह्रांै हुन्छन् ।
Miami Vice who was caught he breathed his last as the fisherman who caught him are now removing his scales and shortly will roast him on the fire.
ज्ाुन मियामी भिसे सम्ाात्ािएको थियो उसले अन्तिम सास लिएको थियो जसलाई माझिदाईले उसका कत्लाहरु फालिरहेको र छोटो समयमै उसलाई आगोमाथि सेकाउनेछ ।
In the river to which I swim is plenty of food.
म जुन नदीमा पैडीन्छु त्यहाँ प्रसस्त मात्रामा खाना छ ।
Small fish which are adapted to this cold climate are part of the food chain to the salmon.
I have eaten my fill, my body is now one and half feet in length and will grow at least 30% of my current size.
जुन साना माछाहरु चिसो हावापानीमा अवस्थित थिए तिनीहरु सालमोन्डको खानाको प्रकारका समुह थिए । मैले मेरो लागि खाइसकेको थिए मेरो शरिर अहिले आधा फिट लामो र अहिलेको आकार भन्दा लगभग ३०% ले बृदि हुनेछु ।
In this large river more fisherman are looking for food as several large fish are caught and cooked for diner but they are not the only living beings looking for food.
यो ठूलो नदी भित्र धेरै माझिदाईहरुले खानाको लागि धेरै ठूला माछाहरु समात्थे र साँझको खानको लागि पकाउथे तर खानाको लागि हेरिहेका तिनीहरु मात्रै जिवित प्राणी थिएनन् ।
Many grizzly bears are standing by the rapids.
धेरै खैरा भालुहरु वेगसँग उभिरहेका छन् ।
Many of my friends are being caught.
मेरा धेरै साथीहरु समातिएका छन् ।
They don’t know the bears are waiting and will continue to wait until a fish has been caught.
तिनीहरुलाई थाहा छैन भालुहरु प्रतिछा गरिरहेका छन र जबसम्म माछा समाउदैनन् तबसम्म कुरिरहनेछन् ।
They have powerful jaws and once a fish is caught it is kept firmly until it’s ready to be devoured.
तिनीहरुसँग शक्तिशाली ब्ांगाराहरु छन् र एक पटक सम्ाातिएका माछा ब्यवस्थित तरिकाले राखिन्थ्यो जबसम्म यो छिट्टै खानको लागि तयारी हुदैनथ्यो ।
About 4000 fish are caught in a space of 4 days.
परतेक दिनमा ल्ागभग ४००० माछाहरु समात्ािएका हुन्छन ।
Some of them struggled but they became the food supply for hungry men, bears and the condors that appeared from nowhere looking for food.
तिनीहरु मध्ये केही संर्धष गर्थे तर तिनीहरु भोका मानीसहरु भालुहरु र ठूला चराहरु जुन कहि पनि खान देखेएका जस्ता देखिन्थे जसलाई परिपूर्ति गरिन्थे ।
I have moved on from this place and further north are the biggest sets of rapids since my journey began.
म्ा त्यो ठाँउबाट सरिसकेको थिए र मेरो यात्राको शुरुवात जहिले देखि द्रुत गतिमा उत्तरी दीशा र्तफ स्थापित हुदै अगाडि बढदैछ ।
This set of rapids has many loop holes and large boulders.
ध्ोरै जाल प्वालहरु र ठूला ढुगांहरु¢ारा यो छिट्टै स्थापीत छन् ।
The force of the water is so strong that not all my friends will make it past.
पानीको गति धेरै बलियो छ बिगतमै सबै मेरा साथीहरु बनेका थिएनन् ।
I swim at a fast pace and leap out of the water, the rapids are strong and I am driven back.
म्ा द्रुत गतिमा उप्रुदै पानीको सतहभन्दा माथि पौैडे छोटो समयमा बलर्पूवक म पछाडी हाँकिए ।
It is just as well because 3 huge bears missed out on a nice meal as well as vultures that were waiting just behind them.
ज्ाब यो राम्रो पनि छ किनभने ३ ठूला भालुहरुले आनन्दप्रद भोजनबाट चुकीसकेका थिए साथै िग¢हरु तिनीहरुको ठीक पछाडी आएर पर्खीरहेका थिए ।
So I try again after taking a huge breath of water plus a few prayers for when past this dangerous part I will consider myself as having done quite well.
यस्तैमा म फेरी पछि केसीस गरे पानीको अति ठूलो स्वास लिदै साथै केही प्रार्थकहरुको लागि जब यो भुतकालको खतराको भागमा म आफैलाई धेरै विल्कुलै राम्रो भएको मनन गर्नेछु ।
So I try again and this time I make it.
त्यसैले म फेरि केसिस गर्छु र यो समयमा म यसलाई सार्थक बनाउछु ।
Once safely past I am happier and content but my friend alongside me was caught by a hungry bear and was soon inside the stomach being digested.
कुनै भुतकालिन समयको सुरछामा म असाध्यै खुसी र पूर्ण सन्तुष्ट छु तर म सँगसँगैको मेरो साथीलाई एउटा भोकाएको भालुले समात्ोको थियो र छिट्टै नै पेटभित्र हालेर पचाउथ्यो ।
The outlet of the Great Northern River was nigh, it was a large fork to the left.
विशाल उत्तरी नदी निस्कने बाटो नजिकमा थियो यो एउटा ठूलो पत्री बायाबाट निस्कन लागेको थियो ।
Huts were seen to our left with smoke coming out and fishing nets to catch those fish that strayed into their path.
हाम्रो बाया पट्टी ध्ाुवाँ निक्लिरहेका कुटीहरु देखिन्थ्ो र माछा समात्नको लागि बनाइएका जालोहरु त्यो त्याहाँको बाटोमा यताउती डुथ्यो
Due to the time of the day everyone was in their bed resting.
दीनको समयको कारणले सबैजना ओछ्यानमा आराम गरिरहेका थिए ।
We were kind of lucky for it was pitch dark outside.
हामी साच्चैे भग्यमानि थियौ किनकी यॊ बाहिर अलकत्रा गरे जस्तै अध्यारो थियो ।
The winter solstice was in full swing but the spring was rapidly approaching as we approached the months of March/April.
म्ाकर संक्रान्ति पूण हल्लिएको थियो तर बसन्त ऋतुले छिट्टै प्रस्ताब आइरहेकोले हामी मार्च ÷ अर्पिल महिनाहरु न्ाजिक आएका थियौ ।
In the dead of the night I swam towards the Arctic Ocean and it felt being at the ends of the world.
मृततुल्य रातमा म आक्टीक महाशागर तर्फ पैडीन्थे र यो सोच्थ्यो विश्वको अन्तिम हो ।
More Coming Soon….. Check back again.